Posted by: Fromdallas October 8, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     0       ?        
संकर लामिछानेको नाम लिदा " हँ को शंखारे " भन्ने तपाई विद्वान मेरो अगाडी इशिगुरो, मुराकामीहरुको त कुरै नगर्नुस । तपाईको येस्तै अर्ध ज्ञानले हो तपाइको श्रीमतीले तपाइलाई घरेलु कामदारको रुपमा प्रयोग गरेको , आज तेता तिर नजाऊ ।
यहाँ कुरा तपाईको बिरामी र उपचारको भै राखेको छ , बरु त्यो कुरा गरौ । ल झट्ट एक एक कोसो केरा खाई हाल्नुस खाली पेटमा । depression को रोगि लाई यो राम्रो ओखति हो । अनि तपाईको यो subsidiary company lovely हर्ट लाई चुप लगाउनुस । गोगो बीर हरु खै त , कि password बिर्सनु भयो ?

मेरो लामो गीताको सार माथि लोगन जीले १ हरफमा भन्दि सक्नु भयो, त्यो मनन गर्नुस अनि सबै ID बन्द गर्नुस , एक हप्तामा तपाइको depression को रोग चट ।
Read Full Discussion Thread for this article