Posted by: Fromdallas October 8, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     0       ?        
कट्टु भाईको एउटा एकदम हिस्सी परेको बानी छ , आफ्नो सब्दको भण्डार निख्रे पछि आफ्नै अरु subsidiary ID बाट लेख्न थाल्छ , हेर्दै जानुस lovely , dave , बिर नेपाली, गोगो, ठंके हार्दिक, हाकु ऐजन ऐजन क्रमस औछान यहाँ हाजिर गर्न । यो बीचमा कट्टु भाई नि एकचोटी आएर " मुजी म कहाँ भागेको छु, म येही बसेर तिमीहरुको बैण्ड बजाई राखेको छु" भन्नु हुन्छ लाज पचाएर । पुरानो ट्रेन्ड येस्तै छ , हेरौ अनुमान कतिक्को मिल्छ ।
Read Full Discussion Thread for this article