Posted by: Nas October 8, 2020
नेपालीले अमेरिकाको बैंक लूटने प्रयाश
Login in to Rate this Post:     0       ?        
हैट लामा ब्रो मान्छे चैँ आँटिलो नै हो ! तर मुजी ब्रो महा मुर्ख पर्न भएछ ! पहिला लुटी सकेको पैसा लिएर फरार हुन् पर्थ्यो नि ! साला बेसी लोभ गरेर फसेस छ ! थुक्क !
Read Full Discussion Thread for this article