Posted by: lovely_heart October 8, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
यो बेनिडिक्ट जस्तो मनघडन्ते अनि बेबुनियाद कुरा गर्ने मान्छे मैले आज सम्म देखेको छैन। उस्को खिलाफ कसैले केहि बोल्यो अथवा केहि संकेत मात्र पनि गर्यो भने यो मान्छेले केहि-न-केहि कुरा बनायेर भनिहाल्छ। अब मैले येत्ति लेख्ने बित्तिकै यो ब्रोले मेरोबारेमा केहि फेक-न्युज तयार पार्छपार्छ। यो मान्छेले बिगतमा लेखाईहरु फोर्ज गरेको, फोटोसप गरेको आदि इतिहास भएको कारणले अब आएर मेरो अथवा अन्डेर्वेरको बारेमा डीपफेक भीडीयो नै बनाए पनि म आश्चर्यचकित हुनेवाला छैन। हेर्दै जानुस साथीहरु साझामा कुनै कपोलकल्पित नाटक मन्चन हुने वाला छ।
Read Full Discussion Thread for this article