Posted by: dave_dat October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
बेनि बजार ब्रो,
गुड अव्जरवेशन्, म हैन कट्टु, फेरि एकपटक भन्छु।" Everybody lies" भन्ने बुक पढ्नुस, पोर्नहबको राम्रो पार्ट नि देख्नुहुन्छ।
खैर फोहर दल्ला जी,
म कट्टु भए, कट्टुको नाममा आको अर्को स्टिमुलस चेक तपाईंको।

ज्ञान बाँडौ, fear breeds anger भन्छन्। यहाँ कसैले कसैलाई चिन्दैनन्, साझाको एडमिनले बाहेक अरू कसैले Doxing गर्न सक्छ जस्तो लाग्दैन।
निर्धक्क आफ्नो तर्क राखौं, Beni, Fohor ji you guys can go unhinged...all power to you...
Read Full Discussion Thread for this article