Posted by: Fromdallas October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
संकर लामिछाने चिन्नु भा छैन वा abstract चिन्तन प्याज के हो था छैन भने तपाइको आदा जिन्दगि खेर गयो । गूगल गरेर हेर्नुस संकर लामिछाने को हो। अनि नेपाली अंग्रेजी भोजपुरी को ज्ञाता भनेर खोक्न नि छोड्नुस । भानु भक्त र लक्ष्मी प्रसाद त सबै ले चिन्छ नि ।

लोवेर्ली, गोगो, ठंके हाकु तपाई होइन भन्ने एउटा आधार दिनुस न त ल। अनि भन्न लाई त जे भने नि भयो भाई तपाईकि अर्धांगिनीको फोन मा नि हाम्रो साझा महानायक नास ज्यु को त्यो अगिको हग्न बसेको फोटो पो छ कि जानुस हेर्नुस ।
Read Full Discussion Thread for this article