Posted by: Bennedict October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
अन्डी जी,
तपाईं फेरी फेरी अरुको नदुखेको टाउको दुखाउने आट गर्दैहुनुहुन्छ है। नास सरको पपुलारिटी र तपाईंकोमा आकाश जमिन को फरक छ। याद राख्नुस्। कुनै दिन तपाईंले मलाई सारो रिस उठाउनु भो भने लेखौला म पनि हरफ हरफ पुरै दिन लगाएर, अहिले लाई तपाईं जस्तो टाइम छैन।
Read Full Discussion Thread for this article