Posted by: Fromdallas October 7, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     0       ?        
साझा महानायक ज्यु, सर्बप्रथम त तपाई हामीले कट्टु भाईको साहस लाई कदर गर्नु पर्छ , नया ID खाडा गरेरै भए पनि वहाले आफुलाई mild depression भएको जानकारी दिनु भयो नत्र मान्छे depression रोग लाई लुकाउने गर्छन । तपाईले कट्टु भाई depression को सिकार छ भनेर चाल पाएर हो वा मायाले हो " कट्टु भाई लाई किन भिन्न ID बनाउनु पर्यो, UNDERWEAR id बाटै वहाको राम्रो परिचय बनेको छ" भन्नु भएको रैछ , तपाईको कुरा त ठिकै हो तर वहाको कमसेकम २ ३ ओटा ID छ भन्ने कुरा वहाले आफै भन्नु भएको छ , यो स्क्रीन सट हेर्नुस ।





२ ३ ओटा id छ भन्ने स्वीकार गरिसके पछि ति कुन कुन हुन् वहाले भन्दिए अरु सबै फेक ID पनि वहाकै हुन् भन्ने बात बाट वहाले सफाई पाउनु हुन्थियो , नत्र benefit of doubt को आधारमा हरेक fake ID वहाकै हो भन्ने प्रमाणित हुन्छ । "कट्टु भाई लाई मस्तिस्क रोगि बनाउने मुख्य जिम्बेवार तपाई साझा महानयेक बेन भाई र साझा admin "
 कारण १ 
 हेर्नुस महानायक ज्यु, कट्टु भाईले साझा लाई नै मुख्य career option बनाएर लेख्न थाल्नु भएको तपाई हामी सबै लाई थाहा नै छ ,येदि कसै लाई यो कुरामा केहि संका लाग्छ भने कट्टु भाईको लेखाई हेर्नुस । वहाको लेखाई कति सुद्द प्रस्ट हुन्छ सबै लाई थाहै छ । रस्सो, दिर्घ देखि आकार , इकार , उकर सबै प्रुफ read गरेर मात्र वहा लेख्नु हुन्छ । तपाई हाम्रो लेखाई १ paragraph मा ५० औ गल्ति हुन्छन कारण यो बकम्फुसे साझा लाई हामी मुस्किल ले २० minute दिन्छम , तर वहा हरेक लेख लाई ३ ४ घण्टा खर्चेर पोस्ट गर्नु हुन्छ र हप्तामा २ ३ ओटा मुख्य पोस्ट अनि अनगिन्ति सहयेक पोस्ट गर्नु हुन्छ । हप्तामा ३५ ४० घण्टा साझामै बिताउने कट्टु भाई लाई योहको फुल timer नै भन्नु पर्ला । येति मेहेनत गरेर साझामा समर्प्ति मान्छेले admin संग वहाको लेखाई को पारिश्रमिक माग्नु भाको तपाई लाई थाहै छ होला । admin ले वहाको दरखास्त reject गर्नु भयो यहाँ बाट वहा मा mild depression  सुरु भयो ।
 कारण २

 तपाई महानायकले वहाको रोजी रोटि खोस्दिनु भयो भन्ने वहाको गुनासो छ । कट्टु ज्यु दिन भरि लगाएर , खोज बिस्लेसन गरेर , अनुसन्धान गरेर रस्सो दिर्घ सबै मिलाएर ३ पृष्ट लामो भानुभक्त्ये रामायण लेख्नु हुन्छ , तपाई बिचमा प्वाक्क आएर Instagram को कुन चै page बाट एउटा अर्ध नग्न आइमाई को फोटो "चिक्नी चमेली " भनेर हाल्दिनु हुन्छ , जनता सबै तपाई कै पोस्टको पछाडी लाग्छन । कट्टु ज्यु को तेत्रो मेहेनतको लेख ओझेलमा पर्छ, हेर्नु होला ऐले नि तेही भाई राखेको छ । येत्रो मेहेनत गरेर लेख्ने वहा अनि क्रेडिट चै सबै तपाई लाने , वहा depress हुनु स्विभाभिक हो ।

 कारण ३

 कट्टु भाई को अलि अलि सध्ये दिमाग नि बेन भाई ले बेला बेला आएर त्रिपट पारी दिनु हुन्छ । भए भरका साझाका कुकर्मको आरोप कट्टु भाई लाई लगाएर वहा आलाप हुनु हुन्छ । बेन भाई को छुद्र बोलि एस्तो पेचिलो छ को वहाले जे भन्यो सारा प्रजा बेन भाईकै पछि लाग्छन । अनि ल भन्नुस महानायक ज्यु , साझा लाई नै main career बनाएर हिड्नु भएको कट्टु भाई लाई सबै तिर बाट येसोरी धोका हुदा गारो हुन्न ? तपाई भए उहिले नेपाल फर्की सक्नु हुन्थियो । धन्न कट्टु भाई भित्र भित्र कुहियी सके नि बाहिर दरो भाको ढोंग गरेर टिकी राखेको छ । वहाको पारिबारिक बिचलनको त अर्को एपिसोड बन्छ । हासी मजाक गरियो होला त्यो आफ्नो ठाउँ मा छ , तर ऐले कट्टु भाई लाई साथ र हौसला को जरुरत छ । अनि plz जनता मानसिक बिचलन भनेको पागलपन होइन । हरेक पागल मानसिक रोगि हो तर हरेक मानसिक रोगि पागल होइन । सबमा चेतना भया ।।।


Last edited: 07-Oct-20 05:22 PM
Read Full Discussion Thread for this article