Posted by: Fromdallas October 6, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     1       ?         Liked by
कट्टु ब्रो,
तपाई गोगो होइन, डेभ होइन, ठंके होइन, बिर नेपाली , ओल्ड एङ्ग्लिश-८०० आदि इत्यादी होइन भने खासै प्रमाण हरु छैनन् । तर यी सबै तपाई हुन् भन्ने प्रसस्त कारण हरु छन् जुन सबै लाई थाहा छ ।
र यी virtual personality clash भएरै तपाई depression को सिकार हुनु भएको भन्न गारो गर्दैन । म साझामा आकल झुक्कल आउनु को कारण चाही म पनि तपाई जस्तै रोगि बन्न चाहान्न ।

साझामा अनगिन्ति खाता खोलेर एक २ जनाको ब्याण्ड त बजाउनु भयो होला तर बदलामा तपैले मानसिक रोगको सिकार हुनु भयो । अब आफै तुलना गर्नुस तपाई लाई घाटा भयो कि नाफा । म जस्तै तपाई पनि आक्कल झुक्कल देखा पर्नु भयो भने तपाइको मानसिक रोग पनि घट्छ र तपैका लेखहरुको weigh पनि बढ्छ ।

अन्तमा तपाइलाई जोइटिनगरे भनेर बुल्ली गरेर मानसिक तनाब दिएकोमा आत्मालोचना गर्दछु । निको भएर छिट्टो आउनुस फेरी हासी मजाक गरौला । गेट वेल सून।।
अन्तमा तपैका अरु अनिगिन्ती औतारको नाम लिन छुटायछु भने sorry
Read Full Discussion Thread for this article