Posted by: underwear October 6, 2020
निर्लज्जताको बाढी आएको छ
Login in to Rate this Post:     2       ?         Liked by
डलास ब्रो,

सानो छँदा ठमेल मा मेरो ठुलोबुवा को घर तिर कहिले काहीँ एउटा चटके आउँथ्यो, त्यो सित एउटा बाँदर पनि हुन्थ्यो, चटक देखाउँदा देखाउँदै गर्दा त्यो बाँदर कता कता भागथ्यो, तर त्यस्को नाम बोलाउने बित्तिकै तुरन्तै हाजिर हुन्थ्यो.

भने पछी मेरो कुरा बुझि हाल्नु भयो होला, मैले तपाईं को नाम बीच मा फगत एक चोटी मात्र लेखेको थिएँ, तपाईं हाजिर भैहाल्नुभयो. आशा छ अनुहार चाँहीँ हेरीसक्नु छ होला.

तलब को कुरा धेरै भयो, मैले माथि पनि लेखेको थिएँ, त्यो कुरा कति गर्नु? बरु जाउँ डीप्रेशन तिर. अब बताउनुस् मलाई तपाईं ले कुन कोण बाट डिप्रेस्स्ड् देख्नु भयो भन्नुस् त? डिप्रेस्स्ड् मान्छे त कुलेलाम ठोक्थे, म त यहीँ को यहीं छु, तपाईं को हर वक्त हालत पतला गर्छु, तपाईं लाई फेरी महिनौँ दिन गायब पार्छु. तपाईं भने लाल्टेन बालेर खोज्दा पनि भेटिनु हुन्न, खाली बोलाए पछी मात्र आउनु हुन्छ. कहिले काहीँ साझा को फ्री एकाउन्ट को सदुपयोग गर्नुस्, केही लेख्नुस्, हेरौँ कति पानी मा हुनुहुन्छ, कति ज्ञान छ, कति पढेलेखेको हुनुहुन्छ, साहित्य तिर रुचि छ की, सेन्स अफ ह्युमर त थाहा पाइहालियो.

खैर अहिले आची आयो. मैले हगेर फर्किँदा तपाईं ले अझै केही कोर्नु भा छ भने मुनाशिब जवाफ फर्काउँला
Read Full Discussion Thread for this article