Posted by: Nas October 6, 2020
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Login in to Rate this Post:     0       ?        
हैट बेबी ! मैले ज्याक्सन हाइट्समा मेरो एडल्टहुड़ बिताको हो नि ! क़ुइन्सको त् चप्पा चप्पा याद छ मलाइ ! १५ बर्ष निउ योर्कमा बिताको मैले !

सिस्टर गाँजाको धेरै बेनिफिट छ आस्माको लागि ! गाँजा बिस्तारै बिस्तारै पिउने बानि बसाल्नुस न ! हाम्रो भोले बाबाको महाराज गणेश लल्लालाइ नि आस्मा थियो क्यारे ! मम्मी पार्वर्ति माता कैलाशमा नहुँदा भोले बाबाले एक दुइ सर्को पिलाई दिन भएर मंगल मुर्ति गणपति बाबाको आस्मा दुर गर्न भाको मैले शिव पुराणमा पढेको जस्तो लाग्छ नानु ! 🙈🤓



Last edited: 06-Oct-20 12:50 PM
Read Full Discussion Thread for this article