Posted by: harkhe7 October 5, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     1       ?         Liked by
मैले भन्न खोजेको के भने Trump ले कोरोना उद्पादन गरेको होइन | कोरोना लाग्छ भने डरले संधै घरमा थुनिएर बस्न त सकिदैन नि | यो personal choice हो | तपाई सिद्दिबाबा को बाटो हिड्नु भएको छ नेपालमा| त्यो ठाउमा येति धेरै पहिरो जान्छ कि मानिसहरु भगवानलाई सम्जेर यात्रा गर्छन | त्यो धेरै मानिसको बाद्येता हो किनभने तेहा अर्को बाटो छैन यात्रा गर्नको लागि | तर Trump चै maximum precaution लिएर बस्न सक्थियो| तर he made a choice to be with the people!
Read Full Discussion Thread for this article