Posted by: sukekogeet October 4, 2020
Anil Sthapit Design
Login in to Rate this Post:     0       ?        
it's an anil sthapit design 'n' photography 1992-2020 (Part 4)

नेपाली साङ्गीतिक फाँटमा मेरो २८ वर्षको Graphic Designing Carrier मा म सँग आवद्ध सम्पूर्ण गायक, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, Music Company, Recording Studio लगायत स्रोताहरूको " साथ अनि विश्वास " निकै महत्वपूर्ण छन् ।
वहाँहरूकै अथाह मायाले मलाई Graphic Designer/Photographer मा नेपालकै अग्रपंक्तिमा राखिदिनु भएकोमा सबैको सदैव आभारी रहिरहनेछु ।
धेरै गरेका Album Design हरू एकैचोटि राखन संभव नभएकोले ५० वटालाई मात्र Part 4 को रूपमा राखेकोछु । अर्को Part 5 पनि चाँडै राख्ने कोसिस गर्छु ।

SONG CREDITS
Song : Daiva
Album : Daiva
Singer : Koshish Chhetri
Lyrics : Anil Sthapit
Music : Kalyan Singh
Music Arranger : Tsujil Karmacharya
Producer : music.com pvt. ltd,
https://youtu.be/Z4VoDj6GMe0
Last edited: 05-Oct-20 09:21 AM
Read Full Discussion Thread for this article