Posted by: thankeshwor October 4, 2020
trump को तुलना राजा प्रताप मल्ल संग !!!
Login in to Rate this Post:     1       ?         Liked by
प्रिये कोरोना ,

मैले येत्रो महिना तिमीलाई लाई रेसपेक्ट गरे ,मास्क लाएर हिडे, सामाजिक दुरी कायम गरे , तिमिलाई सीरियेस्ली लिनु पर्छ भनेर तिम्रो सक्तिको ओकालत गर्दै हिडे, तिम्रो कड्के नजर लागे पछि धनि गरिब, सक्तिसाली कोहि बच्दैन भनेर तिम्रो डीफेण्ड गरे । आज तिम्रो बास्तबिक सक्ति देखाउने घडी आएको छ । तिमि केहि पनि होइनौ ,तिमि बबुरो लाई त बेसर पानिले पखाल्न सकिन्छ , चर्को घाम लग्यो भने त तिमि पिग्लिञ्छौ भन्नेहरु तिमि संग आमने सामने छन् । तिमि फगत बुख्याचा हौ कि केहि सक्ति पनि छ तिमीमा भनेर सारा बिश्वो तिमि लाई नियाली रहेको छ । तिम्रो यो २ हप्ताको सक्तिको आधारमा तिमि प्रतिको मेरो धारणा पुन: मुल्यांकन गर्ने छु।

ठंके>>>>>>।
Read Full Discussion Thread for this article