Posted by: Nas October 3, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     0       ?        
रियाजी अस्ति फेरी बिहिबारको दिन एक घण्टामै फोकटमा स्टकमा $२३० बनाको ले आज इन्जोई गरेको ल हजुर !

म हजुरको कुकिङ्ग बाट धेरै प्रभावित भाको छु रियाजी ! तेसैले म पनि अचेल "जोइटिंग्रे" बन्ने प्रसिक्षन लिंदै छु कुकिङ्ग गर्न सिकी ताकि मेरी होने वाली भविश्यकि बेहुलीले कहिले भान्सामा पैतला टेक्न पर्ने छैनीन ! लुगा धुने त् निउ योर्कमा स्टुडेन्ट छँदा लंड्रोम्याटमा घण्टा हानि मास्टरी हासिल गरेको छु तेसैले बेहुलीको पेन्टी धुन त् बाँया हातको खेल हुनेछ ! 😂

आज मैले पोर्क सेकुवा, सिक्किमे मोमो र मोहितो ड्रिंक बनाको ! साथिहरुले खुब मिठो मानी मेरो कुकिङ्ग इन्जोई गरे ! मलाइ "जोइटिंग्रे" सर्टीफाई नि गरे ! बेहुलीलाइ खुसि राख्ने क्षमता छ रे मेरो कुकिङ्गमा रियाजी ! 😀





Last edited: 03-Oct-20 09:59 PM
Read Full Discussion Thread for this article