Posted by: harkhe7 October 3, 2020
बाहुनले के गरेँ
Login in to Rate this Post:     1       ?         Liked by
हामी बाहुन भन्ने बितिक्कै भ्रस्टाचारी भन्ने सोच्छौ | मैले पनि त्यस्तै सोच्थे | तर आज मलाई त्यो आधा सच मात्र लागेको छ | हो बाहुन नेताहरूलाई भस्टाचारको अभियोग छ्न | आशा गर्यौ देशको कानुनले उनिहरुलाइ सजाय देला | अर्को दृस्टीकोणले हेर्ने हो भने | विगत 70 वर्ष देखी बाहुनहरुनै देशको राजनीति र आर्थिक हकको लागी लडिरहेछन | अरु जाति बल्ल राजनीतिमा लाग्न लागेका छन | क्षेत्रीको राज्य (राणा सासन र पन्चायत्) हेर्ने हो भने त बाहुनको सरकारले जनतालाई धेरै स्वतन्त्रता र हक दिएको छ | म आशा गर्छुकी अरु जातिहरु पनि आफ्नो हकको लागि लड्ने छन | र अधिकार पाएँ पछि मात्र छाड्ने छन | जसरी बाहुनहरु विगत 60-70 वर्ष सम्म क्षेत्री राज्य सँग लडे |
Read Full Discussion Thread for this article