Posted by: harkhe7 October 2, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     3       ?         Liked by
मलाई नेपाली उखान याद आयो - झुकेको धानको बाला र नुइरेको शिर राम्रो हुन्छ | तर हामीलाई के भनियेन भने झुकेको धानको बाला पनि फसल बनाउँदा काटिन्छ र झुकेको शिर त झनै टाढा सम्म नदेखी मर्छ |

त्यो उखान त सामन्त बाद समाजको देन हो जस्तो लाग्छ |
Read Full Discussion Thread for this article