Posted by: underwear October 2, 2020
अन्डरवेयर को मृत्‍यु भएको दिन
Login in to Rate this Post:     1       ?         Liked by
आज फुर्सद छ, यो त्यो दिन को कुरा थियो जब म साली को घर गाको थिएँ, एक दुई हफ्ता साझा मा लेख्न पाएको थिइन, त्यस्लाई बेन्नेडिक्ट ज्यु ले म मरेँ होला भनेर सटायर कस्नु भएको थियो एकदमै फुर्केर, म फेरी आएको देखेर यस्तरी झटका लाग्यो, अहिले सम्म त्रसित हुनुहुन्छ, वहाँ को यो कविता एक चोटी फेरी माथि ल्याउँदै छु.
Read Full Discussion Thread for this article