Posted by: lovely_heart October 2, 2020
जननायक trump : जित सुनिषित
Login in to Rate this Post:     0       ?        
अनि अर्को कुरो, तपाईं मुजी लाई पनि म लोगनको अवतार अथवा सलामकिस्नेको बी-ग्रेड अकाउन्ट भनेर आरोप लाउन सक्छु नि। याद राख्नुस की तपाईंले एउटा औंला मेरो तर्फ ताक्दा, बाँकी मुजी औंलाहरुले तपाईंलाई नै ताकिरहेका हुन्छन। यौटा तरिका हुन्छ नि यार!
Read Full Discussion Thread for this article