Posted by: Bennedict October 2, 2020
जननायक trump : जित सुनिषित
Login in to Rate this Post:     0       ?        
अन्डी जी,
एउटा उखान छ नि,
"आफै धामी, आँफै बोक्सी", अब मुख्य कुरा आँफै बुझी बस्नोस है।
एउटा कुरा भन्न मन लाग्यो। मेरा तेत्रा काठमान्डुका ओरिजिनल नेवार साथीहरु रहे, बोल्दा फेरी नेवारी एयाक्सेन्ट आए पनि लेख्दा त कसैले यसरी लेखेनन है।
"डिमाग लगा पासा" भनेर सुनियो होला, तर "ड" र "द" को बिचमा भिन्नता लेख्दा फेरी पनि नथापाउने चै कोही भएनन है। यहाँ जो "सेक्सी इन हाकु पटासी" भनेर केटीको जस्तो नाम राखेर सबैलाई मुर्ख बनाइदैछ, लेखेर चाही हामी मुर्ख हुन्नम होला है।
Read Full Discussion Thread for this article