Posted by: logan October 2, 2020
जे रोप्यो तेही फल्छ : कर्म को फल चाडै नै पाईन्छ !
Login in to Rate this Post:     0       ?        
कर्मको फल भोग्न यहि जुनी मै पाइञ्छ को ज्वलन्त उदाहरण अमेरिकी रास्ट्रपति तुरूप लाइ लिनुष | डिबेट मा पनि जो बाइडेनलाइ मास्क लगाएको मा खिल्ली उडाउदै थियो |
हाकुचाले सहानुती भोट पाएर जित्ने छ भनि ढ्वाङ्ग फुक्न थाल्यो : कहिँ सहानुभूति भोट पाएर जितिन्छ भन्ने कुरा पनि तेस्को राजनीति गोट्टि थियो त ?
२०५००० प्लस मार्नेका लागी तुरुपले कहिलै सहानुभूति र एम्प्यथि देखाएको थिएन भने हार्डकोर भोटर बाहेक म लगायत अरुले सहानुभूति को भोट खसाल्ने छैनन् | पोल हेर्दै जाउ |
शत्रुको पनि कुभलो चाहनु हुदैन भनछन् तेसैले सुस्वास्थाय्को कामना गर्छु भने २०५००० मा २०५००१ बनाउन पुग्यो भने बिचरा चै भन्दिन बरु कर्मको फल चाडै पायो भन्ने छु |
Read Full Discussion Thread for this article