Posted by: salamkrishne October 1, 2020
Devanagari ma kasari lekhne?
Login in to Rate this Post:     0       ?        
Admin साब ले भनेको पनी ठीक छ ।
तर iphone हो भने inbuilt हिन्दी font छ । android मा पनी होला ।

iphone मा Settings- General- Keyboard- Keyboards- Add language मा हिन्दी add ग़र्ने ।देबनगरी नै हो तर नेपाली र हिन्दी केही सब्द अली फरक हुंछ ।
Third party app चै तेति राम्रो नहोला security को लागी । Google को Keyboard app Gboard मा android मा चै छ क्यारे , iphone को लागी चै app deskription मा एक ठाऊ मा nepali language पनी थपेको छ , अनि अर्कों मा छैन । मैले download गरी हेर्दा नेपाली छैन ।एसो google लाई feedback दीउ भनेको क़ता क़ता गंजगोल भयों ।
Read Full Discussion Thread for this article