Posted by: salamkrishne October 1, 2020
जिन्दगी बर्बाद भाईसक्यो (Rant)
Login in to Rate this Post:     1       ?         Liked by
Dave dat, समस्या कोविड़ पछी को मात्र हो भने त केही ठुलो समस्या नै होईन नी । एसता मुज़ी कोविड़ कती रहंच र । तर २-३ महीना मा एक चोटी चिकामरी हुने भन्या त श्रीमती संग आत्मीयता टूटने क्रम मा हो की भन्ने डर हो नी । ब्रो को समस्या यहाँ रिप्लाई ग़र्ने ज़िंदगी बिहे नगरेका , वा गरे पनी की चै स्वासनी कूटने वा स्वासनी को पेटिकोट भित्र बसने हरू ले दिने जस्तो सुझाब देखे (रिप्लाई ग़र्ने लाई भनेको होईन है , येस्तो सीरीयस कुरा मा नबूजी सुझाब दिएको देखेर हो :) ) । जिम , hobby, gardening आदि मुज़ी ले केही हून्न । रिलेशन भनेको कहिले कही येती कॉम्प्लिकेटेड भईदिंच ....। आफु , बूढ़ी र बाऊ आमा , दाज़ु भाई दीदी बहिनी बिचको त्रिकोनात्मक सम्बन्ध लाई रामररि manage गर्न सकेंन भने सानो सानो कुरा ले आयु घटाऊँछ । सम्बन्ध सुमधुर भयों भने घर कै बूढ़ी पनी plus size model जस्तो लागछ । अनि त हप्ताको ३/४ चोटी पनी रमाईलो संग हुंछ रासलीला । के गर्नु यी सब कुरा आफु ले पनी गर्न सक्या छैन । अली अली नाटक गरेर पनी सम्बन्ध सुमधुर बनाऊँनस , आत्मीय बनाउनुस —- ज़िंदगी रमाईलो हुंछ ।
Read Full Discussion Thread for this article