Posted by: Bir_Nepali October 1, 2020
जिन्दगी बर्बाद भाईसक्यो (Rant)
Login in to Rate this Post:     0       ?        
मेरो केहि सुझाबहरुः
१. दौडिनुस, पन्चिन्ग ब्यागको धुलाई गर्नुस, क्रस्फिट गर्नुस, दिनमा १०० बर्पी गर्ने प्रयास गर्नुस
२. गेट अ हबि, कुनै नयाँ भासा सिन्किनुस, होम इम्प्रुव्मेन्ट गर्नुस, गाडी बनाउनुस, किताब पड्न सुरु गर्नुस
३. साझामा आएर बिनसित्तिमा अरु सगं निउ खोजेर मुख छोड्नुस
Read Full Discussion Thread for this article