Posted by: dave_dat October 1, 2020
Login in to Rate this Post:
1
?
Liked by
हेर्नुस साझा वासिहरु, यो कोविड चलेपछी जिन्दगी झण्ड भा मेरो मात्र हो की अरुको नी हो ? बुढी सँग आहोरात्र आर्गयुमेन्ट मात्र हुन्छ ।५ मिनेट साङै भयो की वार पर्छ । ३ बर्ष को कक ब्लकर छ, महिनामा १ ठ्याक मर्सिफक भेटिन्छ त्यो नी बुढिको कामको स्ट्रेस्, बच्चा रती उठेन भने या वहाँ को मुड ठीक भयो भने, नत्र त्यो नी २-३ महिन, ठन्डाराम ।
यो घर बसेर काम गर्नु भन्या महारोग । बच्चालाई डे केर पठाउने आंट छैन, प्रोड्क्टिभिटी घटेर २०% पुग्या छ ।
ना कतै जानु न कसैलाई भेट्नु, पहिले पहिले जिम गैईन्थ्यो , "क्वान्टम अफ सोलेस" मिल्थिओ अब त्यो नी बन्द । दिमाग को दही भाई सक्यो ।कती रक्सी खानु ? रक्सी ले नी हेल्प गर्या जस्तो लागेन । प्री स्टेज डिप्रेशन नै भाई सक्यो जस्तो लागि रा छ । कसरी ठीक गर्ने होला हौ ?
साझामा आएर के रोईराको भन्ने नी होलन्, तर अरु सोसल मिडिया भन्दा एही ठीक लाग्छ मलाई, साझा सँग धेरै एक्स्पेक्टेशन नि छैन एउटाले राम्रो सजेसन दियो भने नि जिन्दगी राम्रै हुन्छ कि ?
आफ्नो टोलरेन्स घाटदै गको फील गरी राछु । यसो सुझाव पाउं न मित्र हो ।
एउटाले माईल्ड एन्टी डिप्रेसेण्ट लि मूड ठीक बस्छ भनेर सजेसन दियाथिय्यो । यो एन्टी डिप्रेसेण्ट काँ किन्न पाईन्छ अमेरिकामा ? फेरी कतिको एडिक्टिभ हुने हो ? जिन्दगी पात भैसक्यो । के पो गर्ने होला हौ ?