Posted by: Bir_Nepali September 30, 2020
जोईटिङ्रे को उदय
Login in to Rate this Post:     0       ?        
मुतुनुको थुतुनुको कुरो बुझ्नु भनेको भानुभक्तको श्रद्दमा घिचोरेको माल्पुवा-खीर देखि चेन्नैको क्रिकेट इस्टेडिय्ममा तैनाथ शिब-सेनालाई अनि शेरबहादुरले माकुनेलाई भने झैं "एकान्तकुनाको त्यो जग्गाको प्लट भनेको नेपालको प्रेजेन्ट नक्सा जस्तै हो" भनेझैं स्याउलाको भारीले लखतरान भाउजु अनि कुवामा पानि पिउन रोकियेकि सालि नानिको मुझिको झाट्को मुन्तुरो भित्र। अति गर्नु अत्तिसार नगर्नु भनेझैं अत्त्याचार भएको भये किन चाँई डोनाल्ड ट्रम्प्को हजुरबाउ जर्मनि देखि अमेरिका आउँथे होला? सोच्न पर्नि बिसय हैन र यो? सबैलाई ग्याँत भया।
Read Full Discussion Thread for this article