Posted by: AnandNepal September 29, 2020
लोड शेडिङ भै सक्यो रे ..
Login in to Rate this Post:     0       ?        

होइन रे ..
अनि, रुखको हाँगा काट्न दिनभरि लाइन काट्नु पर्छ ??
अमेरिकामा रुखका हाँगा हुँदैनन - दिनभरि लाइन काट्छन त ??

मुर्ख बनाउनुको पनि हद हुन्छ नि ..
https://www.youtube.com/watch?v=vi-Oitx9lg4
Read Full Discussion Thread for this article