Posted by: logan September 28, 2020
नेपाली नाता
Login in to Rate this Post:     3       ?         Liked by
एक्जनाले डेरामा को को बसेका छौ को उत्तरमा एक जना काका पर्ने रहेछन , अनी को काका भन्दा हजुरबाउका छोरा भनी जबाफ दिएछन |तेस्मा ट्याग प्रश्न जोडीयो :को हजुर बा ( साईनो के हो , बाका बाउ वा अन्य साईनो को हजुर बाउ ?
रौ भनेको के हो बुझाउनु पर्दैन तर रौ को पनि नामाकरण छ |
टाउका - कपाल
ओठ माथि - जुङा
अनुहार - दाह्री
खुटाका औंलाका - छुसि
गुला र मुजी _ झाट

तिम्रो बाउ र आमा बाट जन्मेका मात्र दाजु भाई हुन , नेपाल मा उमेरले ठुलो हुना साथ दाई भन्ने चलन हुन्छ | बाउले अर्की ल्याएर जन्माको बच्चा हाफ ब्रदर - हाफ सिस्टर भनिछ | झाट र कपाल छुट्याएर भन्न् जानु पर्‍यो नि , एस्लाई भनिन्छ देश गुनाको भेस अनी ठाम अनुसारको कुरा गर्न जानु पर्‍यो नि यदी दुई पल्ट् उत्तर दिन मन नलाग्ने भए |
तिम्रा बाउका सहोदर् दाजु भाई अनी दिदी बैनी का सन्तान लाई तिम्ले कजन भन्न अल्छि माने पछी या कजन भन्न् न आएर त होईन ? तिम्लाई चिन्ने ले तिम्रो बारेमा केही थाहा भएको हुनाले तिम्रो दाई कहाँ बाट आयो भनी सोध्न पुगेको हो | काकाको छोरा भन्न् लाई तिम्लाई किन महाभारत ?
Read Full Discussion Thread for this article