Posted by: Hardik Dixit September 28, 2020
मात्र भुटानी लाई दोष किन दिने?
Login in to Rate this Post:     0       ?        
येस्मा मेरो नि अलिकति भन्नु छ। ब्रो ले भनेको कुरामा मेरो खासै केहि असहमति छैन, खाली के भने यो जातियता अलि नुआन्स्ड बिसय हो। म जैले पनि मेरा लिब्टार्ड साथिहरुलाई भन्छु कि अमेरिकाको प्रोब्लेम रेसिजम भन्दा धेरै चाई अमेरिकनहरुको 'प्रेपेन्सिटि फर भाय्लेन्स' हो। यो अबलोकन सहि/गलत जे होला त्यो आफ्नै ठाँउमा छ, तर मेरो प्वाईन्ट चाँई के भने नेपलि समाजको प्रोब्लेम जातियता भन्दा बढि हाम्रो नैतिकताको कमी हो। ब्रो ले भने झैं यो बुद्ध सुद्द मुजि सिताको जन्मभुमि, ब्यास, परासरको कर्म भूमी जे सुकै सम्झेर छोले पनि नेपलिहरुमा नैतिकता रत्ति भर छैन, अनि तेहि कारन हाम्रो समाज येस्तो छ।

आजपनि ट्याक्सिवालले बिदेशीलाई सिधै ठग्छ। धेरै ठाउँमा बिदेसी र नेपलिलाई भिन्न मोल हुन्छ। त्यो ठागाई रेसीजमले गर्दा हैन, बरु नैतिकताको कमीले हो। हामी तेस्तै रेसिस्ट भाको भे बिदेसिहरुलाई नेपाल आउन दिदैनथ्यौँ होला, तर हामि उनिहरुलाई रातो कार्पेटले स्वागत गर्छौ ... अनि लुट्छैँ। येस्को उदाहारण धेरै छन, येस्सो सोचनु होला।

अर्को प्वाइन्टः यो मुजी जापानिज जत्ति रसिस्ट कोहि छैन होला दुनियाँमा, तर उनिहरु नैतिक छ्न। युरोपिअन पनि कम रेसिस्ट छैनन, तर यि समाजहरु हामि भन्दा धेरै सभ्य छन। सोच्नुस की पुरै दुनिया नै जापन अथवा युरोप भाको भे कस्तो हुन्थ्यो भर्सेस पुरै दुनिया नेपाल। मेरो बिचारमा सबै समाज रेसिस्ट छन, जुन प्राक्रितिक पनि हो। तर जुन-जुन समाजमा रेसिजम भन्दा मुनि अरु गम्भीर समस्याहरु लुकेर बसेको हुन्छ, त्यहाँ रेसिज्मको बुइ चडेर ति गम्भीर समस्याहरु म्यानिफेस्ट हुन्छन।

मैले रेसिज्म छैन अथवा रेसिज्म समस्या हैन भन्न चाई खोजेको हैन है। रेसिज्म मात्र सबै समस्याको जड हैन भन्न खोजेको।
Read Full Discussion Thread for this article