Posted by: thankeshwor September 27, 2020
Simple Yet Deep Question
Login in to Rate this Post:     2       ?         Liked by
उज्ज्वल भाया,

बिजय पाण्डे ले एकचोटी नारायण गोपाल लाई सोधेछन , " नारायन भाया , हजुरको जस्तो राम्रो गीत गाउन के गर्नु पर्छ ?"
नारायण भायाले होनाचा: को आलु क्वाप्प मुख मा हालेर नेवारी tone मा भनेछन " ट्यो गिट गाऊन ट गिटनै गाउनु पर्छ। "

बिजय भाया बखरी को जस्तो मुख लाएर बस्नु भएछ । ( मजाक )

सार, कम्प्युटरको बारे बुज्न कम्प्युटर science पढ्नु पर्छ , सारम्स मा बुझ्न खोजियो भने झन् अलमल हुन्छ ।
Read Full Discussion Thread for this article