Posted by: AnandNepal September 27, 2020
लोड शेडिङ भै सक्यो रे ..
Login in to Rate this Post:     1       ?         Liked by
यसैलाइ अपडेट गरे हुने .. नयाँ पोष्ट बनाएँछु

यो अनौठो समाचारको चाँहि भिडियो नै शेयर गर्छु .. देशमा लोडशेडिंग भए पनि नभए पनि सबैले इन्भर्टर र जेनरेटर चाँहि राख्नै पर्ने भएछ .. छिन छिनमा बत्ति जाने भएपछि ..
कुलमानहरु बनाएको संरचना एकै छिनम भताभुंग हुने रहेछ !

https://youtu.be/AbE3ZHGE850
Read Full Discussion Thread for this article