Posted by: AnandNepal September 26, 2020
लोड शेडिङ भै सक्यो रे ..
Login in to Rate this Post:     1       ?         Liked by
@Nas बाहुन खत्तम त पक्कै पनि हुन, तर अरुले तिनलाइ दबाउन नसकेको पनि साँचो हो। मान्छेको स्वभाव नै अरुलाइ दवाएर माथि जाने हो। अनि कहिले सासुको पालो कहिले बुहारिको पालो भनेको जस्तै हुने रहेछ। सबैको पालो आउँछ। बाहुन क्षेत्रिहरुले लुट्न सम्म लुटे .. अब अरुको पालो हो लुट्ने .. बिस्तारै त्यो दिन आउँछ। 

 @Chicagoan एकदम सहि हो - जता ततै बाहुन क्षेत्रिकै बोलबाला छ। अरुलाइ टाउको उठाउनै दिएका छैनन। खासमा धर्मलाइ हतियार बनाएर लुटेका हुन - आजकल त्यसको बन्धन खुकुलो हुँदै छ। तेसैले अरुले पनि चान्स पाउंछन कि .. 

 @Laalmon Thank you for the link - I made a video based on the link you shared... Thanks again. 

 @harke7 अब पहिलाको जस्तो समय छैन - बिस्तारै बाहुन हरु साइड नलागि सुखै छैन। 

 @magdadela सत्ता र शक्ति भएपछि आँफ्नै बारेमा मात्रै सोच्ने हो । जो शक्तिमा पुग्छ सबै तेस्तै हुन्छन।

Last edited: 26-Sep-20 11:48 AM
Read Full Discussion Thread for this article