Posted by: dave_dat September 25, 2020
कौमार्य भंग हुँदा को पीडा
Login in to Rate this Post:     0       ?        
कट्टु दाजु सलाम, धेरै दिन पछि साझा छिरेको, तपाईको पोस्ट पढेर धन्य भैयो। लास्ट टाइम को पोस्टमा 0 कमेन्ट आकोले म अलिक निराश भाथें। but you are back with a bang...नो पब्लिसिटी ईज ब्याड पब्लिसिटी ब्रो। ईस्ट युरोपियन केटाकेटी ट्रोल फार्म खोलेर अरूकोलागी त्यही त गर्छन् सो नो हार्म इन द्याट। ब्रो ले अर्को पोस्टमा Easter Egg हालेर साझालाई मनोरंजक बनाउनु भाको मा नि धन्यवाद।
Read Full Discussion Thread for this article