Posted by: thankeshwor September 25, 2020
नम्रता श्रेष्ठको बारे केहि रोचक तथ्त्ये
Login in to Rate this Post:     0       ?        
ससुर तेरो नाम कति लामो छ रे,,,

भाया,

बेन्डिक तेरो मामा, लोगन तेरो चाचा होला ,
ढिडो तेरी लन्च , गवार हलुवा तेरो खाजा होला

त कमिना हो , मेरो आगे त भुसुना, कमिला हो
मेरो मुत्र तेरो मधिरा हो
मेरो ट्वाइलेट तेरो मक्का मदिना हो

त धोबी खोला को धोति होला
आएर बोक ठंके को लुगा, धोति झोला
फोरी मोरा,
लंगोटी मे बगाई दिन्छ तैले कोशी खोला

त जति सास फ़ेर्छस, म तेती गाँजा तान्छु
त जस्ता ४ ५ जना म काचै खान्छु ,
ऐले लै येतिनै म घण्टा हान्न जान्छु
फेरी बडी नबोल नत्र घोप्टो पारेर हान्छु,,,,

Read Full Discussion Thread for this article