Posted by: Bennedict September 24, 2020
नम्रता श्रेष्ठको बारे केहि रोचक तथ्त्ये
Login in to Rate this Post:     0       ?        
राम राम
माने हजुरलाई। कस्तो जन्तु हुनुहुदो रहेछ, नेपाली, भोजपुरि, अङ्रेजी सबैमा फरर।
तेही भर होला, यहाँ साझाको पुरानो रैथाने बासिको समेत बोल्ती बन्द भाको छ, नत्र त पहिले पहिले हिजो आजका फक्रेका फुलहरु त यहाँ के खाएर शानपट्टी गर्न सक्नु?
अब मेन कुरामा जाम।
मलाई नम्रता मनपर्दैन साचैभन्नु पर्दा। तर मन पर्दैन भनेर उहाको जिबन जिउने अधिकार पनि हनन गर्न चाहन्न। हरेक मान्छेले केही न केही भुल त गर्छन् गर्छन्, दुधले धुलेको त को होला र? मलाई मन नपर्ने मान्छेको म चियो चर्चो पनि गरी बस्दिन र उहाका पुराना कुरा पनि उप्काएर उहालाई फेरी डिप्रेशनको खाल्डोमा जाक्ने जिम्बेवार ब्यक्ती हुन चाहन्न है। तपाईं चै यहाँ नम्रताको बारेमा निबन्ध नै लेख्न भनेर आउन भाको जस्तो छ, उहाको रामकहानी सुनाएर हजुरले के प्रमानित गर्न खोज्नु भयो होला कुन्नी?
Read Full Discussion Thread for this article