Posted by: MaMarePaniMeroDeshBachiRahos September 24, 2020
नम्रता श्रेष्ठको बारे केहि रोचक तथ्त्ये
Login in to Rate this Post:     0       ?        
ठन्के मुजि,

नेपाली भन्दा बोल्नु आउन्न हो मोलाई त। हुन त मो मिथिलामा बसेको मान्छे हो, तर नेपालि प्रेस्टिज ल्यान्ग्वेज भएको कारनले सबै जनकपुरिया साथिहरु नेपलिमै बोल्थ्यो (पहाडियाहरु सगं मात्र हैन आफु-आफुमा पनि). तेइ भयेर र्याप चाई नेपलि मै जाओस लल्लन्वा.

यो यो यो
रेप्रेजेन्टिन 4 1 0
किपिन इट रीयल
हियर वि गो, हियर वि गो

साझा भन्ने गाँउमा एउटा,
ठन्के भन्ने जोक्कर
साझा भन्ने गाँउमा एउटा,
ठन्के भन्ने जोक्कर
butternut squash को अनुसार,
एउटा भाँडा माझ्ने नोक्कर

bennedict को अनुसार चाँई
उ underwear कै रूप हो
bennedict को अनुसार चाँई
उ underwear कै रूप हो
तर कसरि? एउटा काँठे, अर्को मर्स्या
सायद त्यो मुर्ख bennidict नै झुक्क्यो

तर नाम मात्र ठन्केस्वोर एस्को
भाई चाई ठन्कीदैन रे
जति भाएग्रा हसुरे पनि
johnson चाई चम्किदैन रे
तेहि भयेर साझामै हुन्छ
अन्त कतै भन्किदैन रे

peace!
Read Full Discussion Thread for this article