Posted by: Bennedict September 24, 2020
❤️ चिक्नी चमेली ❤️
Login in to Rate this Post:     1       ?         Liked by
नास सर,
तपाईंको अस्तिको उत्तरको प्रती उत्तर अहिले फर्काउदैछु है। रिसानी माफ होस्।
तपाईंले भन्नु भयो तपाईं "भा... लाई पड्काउन्न हुन्न" बरु कलेज गर्लहरुलाई क्लबहुदो बल्छी लगाउन हुन्छ। के एड्स भन्ने रोग भा... लाई लाई मात्र लाग्छ? के यौन रोग सामान्य मान्छेलाई लाग्दै लाग्दैन? यो कस्तो तर्क हो हजुर? तपाईंले सुताउनुभाको कलेज गर्लहरु सबै के सती साबित्री नै हुन्छन भन्ने के ग्यारन्टी छ ल भन्नुस्? बाटो हुदो भेटिने कुल घरानको जस्तो देखिने सबका सब केटी के तपाईंले सम्झे जस्तो गंगा जस्तो पवित्र हुन्छन त? त्यो पनि अमेरिका जस्तो ठाउमा हजुर। उनिहरुको पानीमा कतिले मुख गाडेर कुल्ला गरे होलान तपाईंलाई केही हेक्का छ हजुर?
सुन्नुभएन कोलम्बिया जस्तो आई भि लिग पढ्ने एउटी केटीले आफ्नो रेप भयो भनेर होल सेमेस्टेर आफ्नो mattress बोकी हिंडेर कत्रो कान्ड मच्चाको थियो। अनी तेतिले नपुगी, आफ्नो रेप कसरी भो भनेर भिडियो समेत् बनाएर अनलाइन राखेकी थिई। कोलम्बिया पढ्ने भनेर मात्र भो त? तपाईंले बल्छी हानेको कलेज गर्लहरुले तपाईंलाई चेत खुवाएनन होलान त? यौन रोगले कुनै रेसिज्म गर्दैन भन्ने मेरो बुझाई, बाँकी तपाईंलाई जे मर्जी हजुर।

Read Full Discussion Thread for this article