Posted by: Bennedict September 24, 2020
Login in to Rate this Post:
0
?
ठन्केजी उर्फ {...}
फेरी पुरानो कुरा उक्काएर के पाउनुहुन्छ हजुरले हजुर नै जानुन। ठुलो घटनाबाट बचेँर आएकाहरुलाई बाँच्नदिन पर्छ भन्ने मेरो सिद्दान्त। उहाको पास्ट हो तपाईं किन फेरी फेरी बल्झाएर नुन चुक लाउनुहुन्छ तपाईंलाई उहा मन नपर्ने भए उहाको मतलब नराखे भो हैन र?
एउटा प्र्श्न।
अनुराधा कोइरालाले थप्पड हानेको कुरा त कहिले सुनिएन हो, यसको स्रोत कताबाट हो भन्नुस् त। अनुराधाजी जस्तो मान्छेले महिला भर महिलामाथि त हातपात गरेनन होलान है।