Posted by: thankeshwor September 22, 2020
Sending money to nepal with delivery
Login in to Rate this Post:     0       ?        
भाया,

घरमे किन पेसो चाहियो, बैंकमे हाल्नुस, जुनै transfer ले नि बैंकमे डाली दिन्छ , RIA को रेट कोनो defeat गर्न सक्दैन । घर्मे पेसो पठाएर डाका डलाउनु छ भाया ? यो त लालजी को पालाको कुरा भयो । ऐले त java को जमानो छु , यता डेबिट उता उता क्रेडिट । ठिक छ तपाई घर्मे पेसो पठाउनु हुन्छ भने USPS बाटो courier गर्नुस ।
Read Full Discussion Thread for this article