Posted by: thankeshwor September 22, 2020
Login in to Rate this Post:
0
?
भाया,
बेला न कुबेला बजी न्याला , बिहान बिहान भक्ति भजन गाउन छोडेर के को चिकेन चिल्ली हो। हिजो पनि चिकेन, आजो पनि चिकेन, बिहान पनि चिकेन, बेलका पनि चिकेन ।
बिहान बिहान त येसो हलुवा, पुरी, ग्वारामरी को रेसीपी राख्नु नि । तपाई को बिहान बिहान यो पोस्ट हेरेर ठंके जस्तो कुल मान्छे को नि पारो तातो ।
बातकर्ता है