Posted by: Nas September 20, 2020
Login in to Rate this Post:
0
?

"scammer is from sajha"
हो हो साझाको एड्मिन्ज्यु नै स्क्यामर हो ! एक ताका मेरो साथीले पनि एड गरेको अनि महिनाको अन्तिममा रिफण्ड दिने बेलामा साझा एड्मिन्ज्युको कोइ मान्छेले फोन गरेको जस्तो लाग्यो भनेर साथीले मलाइ भनेको ! 😂🙏

Last edited: 20-Sep-20 03:39 PM