Posted by: Bennedict September 20, 2020
❤️ चिक्नी चमेली ❤️
Login in to Rate this Post:     1       ?         Liked by
नास् सर,
धेरै पछी लेख्दै छु हजुर, सधैं तपाईंको बिल्ला मात्र गरेर मैले के पाउनु हैन? सानो एउटा उहिलेको कुरा भन्न मन लाग्यो।
जब म सानै थिए, नेपाल टेलिभीजनमा एउटा एयाड आउथ्यो। मैले त्यो प्रचारको अर्थ खासै बुझेको थिएन तेती खेर। एउटा नेपाली ठिटो एयरपोर्टमा शुट्केस बोकेर जादै गरेको हुन्छ हैन अनी ब्याकग्राउन्डमा साउन्डबाइट बज्छ,
"खबरदार तपाईं बिदेश जादैहुनुहुन्छ? जानुस् तर एड्स बोकेर नआउनुस्"

अब एड्स ल्याउन बिदेशनै जानुपर्छ र? बिदेशमा त्यस्तो के छ? आदी कुरा म सोच्थे हैन।

अबको कुरा भनौ:
अन्डी महाशयले सुताउनु भाको २० भन्दा बढी केटी या आईमाईहरुको रसिला यौन कथाहरु सुन्दा र तपाईं नास् सरको बिहे नगर्ने अडान तर क्लब जादै ठिटी सुताउने उपक्रमहरुको नालिबेली सुन्दा त नेपाली केटाहरुले के गरेर त्यो जमानामा पनि एड्स भित्राउथे होला भनेर अब पो बुझ्दै छु हो। अब तपाईंहरुले भन्नु होला, कन्डोमको प्रयोग गर्न मलाई राम्रै आउछ, तर जोशमा होश तपाईंले कहिले गुमाउनु भएन होला भनेर यस्सै भन्न सकिन्न होला। एड्सनै नलागे पनि तपाईंहरु दुबै जना कुनै न कुनै यौन रोगबाट त ग्रसित त अवश्य हुनुहुन्छ होला हजुर।
बाँकी माफ पाउ होला हजुर।
Read Full Discussion Thread for this article