Posted by: thankeshwor September 19, 2020
हामी थुक्छु एस्तो मान पदवी!!,
Login in to Rate this Post:     2       ?         Liked by
भाया,

केहि बोल्यो जतियेताको मुद्दा उचाल्यो भन्छन , तर फेरी पनि मुद्दा जतियेता कै हो । ५७७ जना ले मान पदवी पाउदा ३ मधेसी ६ नेवार १ दलित अनि छिट पुट जनजाती ? बाकी सब काजी साब र पण्डित बाजे?

मान पदवी कुनै राजनैतिक वा जतियेता को कोटा मा दिनु पर्ने अलंकार होइन , हामी मान्छु यो कुरा तर पहाडिया सरकार ले १०० लोकन मधेसी , दलित जनजाती देखेन जो यो मान पदवी लिन योग्य होस् ।

कुनै दलित जनजाती मान पदवी को योग्य छैन भने भनिदिनुस कुलमान उपाधे बाहुन हो भनेर ।
कुलमान लाई छुटाएर भेडा लोकन लाई दिएको एस्तो मान पदवीले हामी नानी को पिछुवा साफ गर्छु ।

येही कारण हो , मदेशले छुट्टै राज्य मागेको , येही कारण हो मछिन्द्र नाथ को जात्र मा पहाडी प्रहरी ले नेवार को राम धुलाई खाएको।

Read Full Discussion Thread for this article