Posted by: harkhe7 September 16, 2020
कुलमानको नयाँ नियुक्ति र MCC
Login in to Rate this Post:     1       ?         Liked by
ओली मास्टर खेलाडी त हुन | उनले मास्टर stroke ले India र प्रचण्ड लाइ side लगाए | MCC पास भएकोे दिन धेरै विरोध हुने त पक्का छ | तर त्यही दिन कुलमानलाइ महत्व पूर्ण पदमा निउक्त्ति दिए भने फेरि त्यसको समर्थन पनि धेरै हुन्छ | अनि MCC को विरोधको असर कम हुन्छ|

तर बुढा आफू भन्दा अरु जन प्रिये भएकोे देख्न पनि नसक्ने पनि हुन सक्छ्न | तपाईंहरू लाइ के लाछ ?
Read Full Discussion Thread for this article