Posted by: sexy in haku patasi September 15, 2020
DHS could REMOVE NEPALESE TPS HOLDER ON MARCH 5, 2021
Login in to Rate this Post:     0       ?        
Underwear, barmuchha , tero bare mero prastikaran yesto chha :

लोगनचा, जोइटीग्रे लाई सोर्हस्राद लागेको छ, सोरास्रादको बर्मुचाको भाउ तिमि लाई थाहा छदै छ, online बाटै श्राद गर्दै दछिना बटुल्दै भ्याई नभ्याई छ , फेरी तेस्को अर्को बच्चा जन्मेको छ, सुत्केरी लाई ज्वानो बनाउने, नानीको आची धुने काम थपेको छ , lawn को घास काट्ने, भान्सा सफा गर्ने, सासुको fb मिलाउने आदि रेगुलर काम त छदै छ । अस्ति मचिन्द्रनाथको रथ तान्ने समर्थन र बिरोदंमा तेस्को घरमा गन्थन भएछ । तिम्लाई त थाहा छदै छ तेस्को स्वास्नी ज्यपुनी , अनि तेस्को सुत्केरी बुडी स्याहार्न नेपाल बाट तेस्को सासु ससुरा सहितको जम्बो टोलि अमेरिका आको छ । महामारीमा रथ तान्नु हुन्न भन्ने पछ्येमा जोइटीग्रेले आफ्नो समर्थन गरेछ । उसको ज्यपुनी स्वास्नी सहित सासु ससुरा चै जसरि नि रथ तान्नु पर्छ भन्ने कुरा गर्न थालेछन । येही बिसयेमा घरमा बादबिबाद भएछ, जोइटीग्रे ३-१ को अल्पमतमा परेछ अनि घर मै स्वास्नी सासु ससुराको राम धुलाई भेटेछ । २ ४ दिन पछि बर्मु यौन साहित्य लिएर आउछ धन्दा नमान

Read Full Discussion Thread for this article