Posted by: Nas September 15, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     0       ?        
ओह्ह्ह विगल्ज़ सिस्टा ! नाइस टू सी उ माइ दिएर ! म जस्तो खातेलाइ भाइ टिका लगाउन हुने ? कि गिफ्टको लागि मात्र ! 😂

केटा हौ ! मैले क्लबिङ्ग र स्त्रिपरहरु माथि पैसा खर्च नगरे महिनाको ४००० डलर त् सेभ गर्न सक्ने रहेछु ! पहिला जहिले नि फ्यान्सी लुगा र जुत्तामा नि धेरै पैसा खर्च गर्थे ! यो कोभिड लागे पछि चिक्स पट्याउने काम नि छाडियो ! डेरा त् उहिले नि छाडेको ! रेन्टमा नि पैसा जोग्यो ! हो कन्हिले काँही साथि भाइकोमा ट्राभल गर्दा गाडीमा नि सुत्न पर्छ ! खाना त् जहिले जंक फुड नै खाइराको छु ! तेस्मा नि पैसा जोगेको ! तर साला अस्ति डाक्टरलाइ चेक गरेको भा न भाको प्रब्लम देखियो ! हाइ शुगर, हाइ ब्लड प्रेस्सेर, फ्याटी लिभर ! अब त् खान नि बन्द गरेको छु ! झन् पैसा जोगेको छ ! तर येसरी खाइ न खाइ पैसा जोगाउन्दा जोगाउन्दै ठरै मरे भने भूत्रो खाइन्छ ! तेही भएर यो कोभिड सके पछि बु बु खान स्ट्रिप क्लबमा जान पर्छ भनेर सोचि राको छु ! 🙈
Read Full Discussion Thread for this article