Posted by: tps2gc September 13, 2020
गोरु काट्न पाउनु पर्ने हो कि होइन ?
Login in to Rate this Post:     0       ?        
हिन्दु रास्ट्र बाट हटी सके पछि गोरु काटेर बिक्रि वितरण र सेवन गर्न पाउनु पर्छ भन्ने आङ्ग काजी, बाबुराम, उपेन्द्र यादव को तर्क छ । मलाई सबै भन्दा राम्रो लागेको उनीहरुको तर्क चाही रागो काटेर खान पाईन्छ भने गोरु काट्ने किन नपाइने भन्ने हो । नेपालको कानुन ले स्तनधारी चौपाया लाई मासुको लागि काट्न प्रतिबन्ध गरेको छ र गोरु स्तनधारी भन्दा नि लिङ्ग धारी जनावर हो न यो रास्ट्रिये जनवार हो ।

सबै किसिमको काटमार बन्द गर्नु पर्छ भन्ने मेरो ब्यतिगत मान्यता । अरु को के छ ?
Read Full Discussion Thread for this article