Posted by: harkhe7 September 12, 2020
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
Login in to Rate this Post:     1       ?         Liked by
@Tallagheremaila

मैले प्रचण्ड बेक्तिगत रूपमा बिपी भन्दा असल थिए भनेको छैन | बिपीले अगुआइ गरेकोे 2006 सालको आन्दोलन पनि ससस्त्र आन्दोलन थियो र 2500 जना मनिसले ज्यान गुमाएका थिए | ससस्त्र आन्दोलनमा ज्यान नगुमेको बिस्वोको इतिहासमा नै छैन | मेरो दृस्टीकोडमा बिपी आदर्स बादि नेता हुन भने प्रचण्ड अलि कूटनीतिक देखिन्छन |

र म माओबादि समर्थक पनि होइन| यो त मेरो नेपालको राजनीतिक र इतिहासिक बिस्लेशन हो |
Last edited: 12-Sep-20 08:24 PM
Read Full Discussion Thread for this article