Posted by: harkhe7 September 12, 2020
के इतिहास दोरिदै छ नेपालमा ? बिपी र राजा महेन्द्र
Login in to Rate this Post:     1       ?         Liked by
मलाई ऐलेको नेपालको राजनीति अवस्था देख्दा बीपी र राजा महेन्द्रको याद आयो | बिपी एक कुशल राज्नीतिज्ञ र बेबस्थापक थिए | उनको देश विदेशमा इजत पनि थियो | राजा महेन्द्र चाहि हटी थिए | उनले उग्र रास्ट्रबाद पर्योग गरेर बिपीलाई कु गरेर राज्य सत्ता आफ्नो हातमा लिये| त्यसपछि नेपालको राजनीति अवस्था त हामीलाई थाहा छँदै छ |

ऐले ओलीले पनि उग्र रास्ट्रबाद पर्योग गरेर प्रचण्डलाई पछि पारेर राज्य सत्ता आफ्नो हातमा पारेका छ्न | ओली महेन्द्र जस्तै हटी पनि रहिछ्न | प्रचण्ड पनि बिपी जस्तै एक कुशल बेबस्थापक हुन | एउटा सानो भूमिगत माओबादि पार्टीलाई एक सफल बिद्रोहको रूप दिए | उनकै नेतृत्योमा 240 बर्स पुरानो राज संस्थाको अन्त भयो | बीपीको नेतृत्वमा पनि 104 बर्स पुरानो राना सासनको अन्त भएकोे थियो | मलाई बीपी भन्दा प्रचण्ड धेरै बेबारिक नेता लाग्छ | बिपी एक आदर्सवादी नेता थिए | त्यसैले राजा महेन्द्रले बिपीलाई कु गरेँ झै ओलीले प्रचण्डलाई धेरै समय सम्म ओजलमा पार्न त सक्दैन जस्तो लाग्छ | प्रचण्ड बिना त ओलीलाई अन्तराष्ट्रिय जगतमा एउटा हास्ये पात्र बनाईदिन्छ Indian मिडियाले | जे भयेनि प्रचण्ड कम्युनिष्ट आन्दोलनको ऐले सम्मका अन्तिम सफल आन्दोलनको लीडर हुन | उनि अन्तर्राष्ट्रिय जगतमा अलि गरुङा छ्न |

म आशा गर्छु की ओली र प्रचण्ड मिलेर काम गर्न सकुन | राजा महेन्द्र र बिपीको एतिहास फेरि न दोरिहोस |
Read Full Discussion Thread for this article