Posted by: tps2gc September 12, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     1       ?         Liked by
लोगन भाई को कुरा theory म ठिकै हो, तेस्को जिन्दगिको भोगाई र मेरो भोगाइ फरक छ , अन्तत: जिन्दगि जसोरी भए पनि खुसि नै भएर जीवुने हो, तेइ भएर तेस्लाई करकर गर्न छोडेको ५ ७ बर्सै भयो , तै पनि जति आफुलाई सम्झाउदा नि अलि अलि मन चस्स हुन्छ । तेस्लाई भनेर काम छैन तेइ भएर यता आएर गनगन गरेको । जे सुकै होस्, छोरा छोरि लाई चै नैतिक , ब्यबहारिक , सिछ्या दिनै पर्छ । अभाब के हो र त्यो संग कसोरी सामना गर्ने त्यो पनि सिकाउने पर्ने मेरो बिल्सेसन, किताबी ज्ञान को addition मा।
Read Full Discussion Thread for this article